RE
Global College

कुलमानले अनुगमन गरे नारायणगढ–बुटवल सडकको अनुगमन

काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्र्तगत सर्बसाधारणले अत्यन्तै सास्ती भोग्नु परेको सडक खण्ड दाउन्नेको उर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार साँझ निरीक्षण गरेका छन्  ।

उनले दाउन्ने खण्ड सडक निर्माण कार्यको रफ्तारलाई दोब्बर बनाई आउने जनवरी महिना भित्र सम्पन्न गर्न निर्देशन दिएका छन्  ।

NECO

Leave Your Comment

Related News