CLI
Global College

मुक्तिनाथ विकास बैंकको ९५ लाख बढी बोनस सेयर सूचिकृत

काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंक ९५ लाख ३४ हजार ५०७.१८ कित्ता बोनस सेयर सूचिकृत भएको छ । यस बैंकले गत वर्षको नाफाबाट सेयरधनिलाई वितरण गरेको १३.५३ प्रतिशत बोनस सेयर सूचीकृत गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

Leave Your Comment

Related News