CLI

एनआइसी एसिया बैंकलाई हकप्रद सेयर जारी गर्न राष्ट्र बैंकले दियो अनुमति

काठमाडौं । एनआइसी एसिया बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति पाएको छ । बैंकले २ बराबर १ को सेयर अनुपातमा हकप्रद जारी गर्न अनुमति पाएको हो । अब यस बैंकले हकप्रद सेयर प्रस्ताव आगामी जेठ १८ गतेको साधारण सभामा पेश गर्नेछ । सभाबाट प्रस्ताव पारित भएपछि बैंकले थप प्रकृया अगाडि बढाउनेछ ।

 

Leave Your Comment

Related News