CLI

एनएमबी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा सजल खड्का नियुक्त

काठमाडौं ।एनएमबी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सजल खड्का नियुक्त भएका छन् । खड्काको कार्यकाल ४ वर्षको हुनेछ ।
संस्थाको मंगलबार बसेको सञ्चालक समितिको १८८ औं बैठकले खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

लघुवित्तमा कामु सीइओको रुपमा कार्यरत खड्का वैशाख २२ गतेदेखि लागू हुने गरी सीइओ नियुक्त भएका हुन् ।

Leave Your Comment

Related News