CLI

नीति तथा कार्यक्रम : आयोजना सम्पन्न नभए सम्म आयोजना प्रमुख नफर्ने

काठमाडौं । संघिय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिययसभको संयुक्त बैठक सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा सोमबार संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका हुन् ।
सरकारले बैठकमा आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रममार्फत् आयोजनासम्पन्न नभए सम्म आयोजना प्रमुख फेरबदल नगर्ने बताइएको छ ।
सार्वजनिक संस्थानको हकमा निवेश गरिने, लगानीकर्ता भित्राउने रणनीति लिने बताइएको छ ।

Leave Your Comment

Related News