CLI

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीका भट्टले दिए राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले पदबाट राजीनामा दिएका छन् । भट्टले कठिन अवस्था सिर्जना भएकाले सरकारलाई सहज रुपमा मार्गप्रशस्त गर्न बुधबार राजीनामा दिएका हुन् । उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीलाई राजीनामा पत्र बुझाएको बुझिएको छ ।

Leave Your Comment

Related News