CLI

लिग २ : नेपालले स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै

काठमाडौं ।  आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजको खेलमा नेपालले स्कटल्याण्डसँग टस हारेर पहिले बलिङ गर्ने भएको छ ।

स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।  नेपाल २६ खेलबाट २० अंकसहित अंकतालपकामा साताैँ स्थानमा छ । शीर्ष स्थानको स्कटल्याण्डको ३० खेलबाट ३८ अंक छ ।

Leave Your Comment

Related News