CLI

साताको पहिलो दिन घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सानचाँदी व्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ हजार ८ सय रुपेयाँले घटेको छ । बजारमा सुन प्रतितोला २ लाख ९० हजार ८ सय रुपेयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय  रुपैयाँ थियो ।

यस दिन चाँदी पनि ९० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ११५ रुपेयाँ थियो ।

Leave Your Comment

Related News