CLI
Global College

मिथिला लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मिथिला लघु बित्त वित्तीय संस्थाको संस्थापक शेयर ८हजार कित्ता प्रति कित्ता शेयर  ६ सयका दरले बिक्रीमा रहेको छ । बिक्रिमा रहेको शेयर खरिद गर्ने पहिलो प्राथमिकता बिध्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने कानूनी ब्यबस्था भएकाले  सो शेयर खरिद गर्न इन्छुक बिध्यमान शेयरधनीले  ३५ पैतिस दिनभित्र आवश्यक कागजात संलग्न गरी संस्थाको केन्द्रीय कार्यालय ढल्केवर, धनुषामा आफूले खरीद गर्न चाहेको शेयर के कति दर रेटमा खरीद गर्ने हो सो को व्यहोरा खुलाई निवेदन दिनु पर्नेछ ।

बिक्रिमा रहेको संस्थापक शेयर खरीद गर्ने तोकिएको उक्त म्यादभित्र हाल कायम संस्थापक शेयरधनीले माग नगरेमा प्रचलित नियमानुसार अन्य योग्य गैर संस्थापकलाई संस्थापक शेयर बिक्री गर्ने संस्थाले जानकारि दिएको छ ।

 

Leave Your Comment

Related News