CLI

चिकित्सा शिक्षा आयोगको उपाध्क्षमा डा. श्रीकृष्ण गिरि नियुक्त

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्क्षमा डा. श्रीकृष्ण गिरि नियुक्त भएका छन ।  प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई उपाध्यक्ष नियुक्त गरेका हुन्  । चिकित्सा शिक्षा आयोगको अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था रहेको छ ।  सरकारले अध्यादेश मार्फत राजनीतिक नियुक्ति राखेज गरेसँगै चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष रिक्त रहेको थियो । 

उनी यस अघि चिकित्सा शिक्षा आयोगको स्थापना कालमा पनि ४ बर्षे कार्यकाल पुरा गरेर बाहिरिएका थिए ।

उनले भर्खरै  पत्र बुझेर कार्यभार समालेको इक्कविटी नेपाललाई बताए । अर्को ब्यबस्था नहुँदा सम्मको लागि आफुले नियुक्ति पाएको बताए । 

Leave Your Comment

Related News