काठमाडौं । नेपली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सानचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोला ५ हजार ६ सय रुपेयाँले बढेको छ । बजारमा सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपेयाँमा कारोबार भइरहेको छ । विहीबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँ थियो ।
यस दिन चाँदी पनि १७५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । विहीधबार चाँदी प्रतितोला ४ हजार ८६५ रुपेयाँ थियो ।


