काठमाडौं ।अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३/८४ को बजेट मन्त्रिपरिषद् बाट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ लागेका छन् ।
उनी अर्थमन्त्रालयबाट प्रधानमन्त्री कार्यालयतर्फ लागेको उनको सचिवालयले जानकारी दिएको छ ।