काठमाडौं । मधेस प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सरकारका मधेस प्रदेशसभामा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
२७ पृष्ठमा समेटेर ल्याएको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको छ ।
पूर्णपाठ :


