काठमाडौं । संसदको दुवै अधिवेशनको बैठक सुरु भएको छ । शुक्रबार प्रतिनिध र राष्ट्रिय सभाको दुवै बैठक सूरु भएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शुक्रबार प्रतिनिध र राष्ट्रिय सभाको दुवै बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ बजेट पेश गरेका छन् ।