काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मानव अधिकार आयोगको मात्र नभई विभिन्न आन्दोलनमा भएका प्रतिवेदनहरु सरकारले अध्ययन गर्ने बताए । उनले आजको प्रतिनिधि सभामा सो कुरा बताएका हुन् ।
आयोगले गत साता जनेजी आन्दोलन प्रतिवेदन तयार गरी सार्वजनिक गरेको थियो ।
प्रधानमन्त्रीको संसदमा जवाफ : मानव अधिकारको प्रतिवेदन सरकारले अध्ययन गर्छ


