काठमाडौं । आज १९ जेठ २०८३ १२बजे मा मन्त्रीपरिषद्को बैठक बस्न लागेको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्न लागेको सरकारका प्रवक्ता एंव शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् । बैठकका एजेन्डा सार्वजनिक गरिएको छैन
मन्त्रीपरिषद्को वैठक बस्दै


