काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको छ । बजारमा सुन प्रतिरोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारे सुन प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँ थियो ।
यस दिन चाँदी पनि ७० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ५ हजार ४०५ रुपैयाँ, कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँ थियो ।


