CLI

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं । विहीबार नेपाली बजारमा सुनको मूल्य  २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ थियो ।

यस दिन चाँदी पनि ८५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ५ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ३७० रुपेयाँ थियो ।

Leave Your Comment

Related News