CLI

पशुपति सेभिङ्ग एण्ड क्रेडिटका ऋणीको नाम सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित पशुपति सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका १४० जना ऋणीहरुको नामावली सार्वजनिक गरेको छ । पशुपति सेभिङ्ग एण्ड क्रेडिट सहकारी २०८२ साउन ४ गते समस्या ग्रस्त घोषणा गरिएको थियो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले २०७८३ बैसाख  को गते को निर्णय बमोजिम यो सहाकारीका ऋणीको नाम सार्वजनिक गरेको जनाएको छ ।
कार्यालयले समितिमा उपलब्ध ऋणीहरुको विवरणका आधारमा नामावली सार्वजनिक गरिएकोमा, साविकमा ऋण चुक्ता गरिसकेका तर ऋणीहरुको नामावलीमा नाम सार्वजनिक भएका ऋणीहरुले सप्रमाण उपस्थित हुन र ऋण नतिरी बसेका ऋणीहरुले समितिको कार्यालयमा सम्पर्क गरी यथाशिघ्र ऋण चुक्ता गर्नु, अन्यथा कानुन बमोजिम असुली गरिने बताएको छ ।

Leave Your Comment

Related News