CLI

नेपाल र हङकङ भिड्दै

काठमाडौं । नेपालले एसियन गेम्स छनोटको उपाधिका लागि सोमबार हङकङसँग खेल्दैछ।

आइतबार सम्पन्न दोस्रो सेमिफाइनलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै हङकङले नेपालसँगको भेट पक्का गरेको हो। नेपालले भने ओमानलाई ८ विकेटले पाखा लगाएको थियो।

यी दुईबीचको खेल १२:१५ बजे सिंगापुरमा हुनेछ।

Leave Your Comment

Related News