CLI

मन्त्रिपरिषद्को वैठक बस्दै

काठमाडौं । आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ । बैठक सिंहदरबा प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको सरकारका प्रबक्ता एंव शिक्षा तथा खेलकुद मन्त्रि सस्मित पोखरेलले जानकारी दिए । बैठक एजेणडा के हुन सार्वजनिक गरिएको छैन ।

Leave Your Comment

Related News