काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा भारी गरावाट अएको छ । नेपाल सुनचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोला १० हजार १ सय रुपैयाँले घटेको छ ।बजारमा सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरेहको छ । मंगलबार सुन प्रतितोल ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस दिन चाँदी पनि १८५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ७४० रुपैयाँ, कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ९२५ रुपैयाँ थियो ।


