CLI
Global College

२ बजे सारियो प्रतिनिधि सभाको बैठक

काठमाडौं । प्रतिनिधि सभाको बैठक  सारिएको छ।  आजै अपराह्न २ बजेका लागि प्रतिनिधि सभाको बैठक सारिएको संघीय संसद् सचिवालयले जनाएको छ। मंगलबार बैठक सञ्चालन हुन नसकेपछि आज बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको थियो।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (२) बमोजिम प्रतिनिधि सभाको बैठक अपराह्न २ बजे बस्नेगरी निर्धारण गरेको सङ्घीय संसद् सचिवालयका जारी सूचनामा उल्लेख छ।

Leave Your Comment

Related News