CLI

लेखामान बोर्डको अध्यक्षमा रमेश धिताल नियुक्त

काठमाडौं । नेपाल सरकारले रिक्त रहेको लेखामान बोर्डको अध्यक्षमा रमेश धिताललाइ नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाइ नियुक्त गरेको सरकारका प्रवक्ता एंव शिक्षा तथा खेलकुद मन्त्रि सस्मित पोखरेलले जानकरी दिए ।

अध्यक्षमा नियुक्त धिताल पेशाले चार्टड एकाउन्टेन्ट हुन । सिन्धुपाल्चोक स्थायी ठेगाना भएका धिताल नेपालका कतिपय बैङक तथा बित्तिय संस्थामा बिज्ञको भुमिका निर्वाह गरिरहेका छन्

Leave Your Comment

Related News