CLI

आज स्पेन र केप भर्डे भिड्दै, मंगलबार तीन खेल हुने

काठमाडौं । फिफा विश्वकप २०२६, अन्तर्गत सोमबार समुह ‘एच’ का स्पेन र केप भर्डे बिच खेल हुनेछ । नेपाली समय अनुसार सोमबार बेलुका ९ः४५ मा उक्त खेल एटलान्टा रंगशालामा  हुनेछ।

साथै, मंगलबार तीन खेल हुनेछ  ।  समुह ‘जी’ अन्तर्गतको बेल्जीयम र इजिप्टले सिएटल रंगशालामा  बिहान १२ः४५ मा पहिलो खेल खेल्नेछ । समुह ‘एच’ का साउदी र उरुग्वेको दोस्रो खेल बिहान ३;४५ मा मायमी रंगशालामा हुनेछ । समुह ‘जी’ को  इरान र न्युजर्ल्याण्ड को खेल भने बिहान ६ः४५ मा लस एन्जलस रंगशालामा हुनेछ ।

 

Leave Your Comment

Related News