CLI

मधेशलाई कृषिमा आत्मनिर्भर बनाउने बजेटको योजना

काठमाडौं । मधेश प्रदेशले बजेटमार्फत् कृषिमा आत्मनिर्भर बनाउने बताएको छ ।

मधेश प्रदेशको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा अर्थमन्त्री युवराज भट्टराईले मधेशलाई कृषिमा आत्मनिर्भर बनाउने बताएका  हुन् ।

कृषिमा आत्मनिर्भर हुनका लागि  ‘उत्पादनशील मधेश,आत्मनिर्भर देश’ अभियानलाई निरन्तरता दिदै धान,मकै गहुँ लगायतका बालीहरुको ब्युउ उत्पादनमा प्रदेशलाई विभिन्न परियोजनाहरु साञ्चालन गरि आफै उत्पादन गर्ने बताएको छ ।

कृषि अनुदानलाई बिचौलिया संयन्त्रको अन्त्य गरि सिधै किसानको हात मा पुर्याउने  बजेटमा भनिएको छ ।  साथै, हावाहुरी, प्रकोपबाट हुने नोक्सानीलाई राहत पुर्याउन ‘प्यारा मेट्रिक बाली बिमा’को कार्यक्रम विस्तार गर्ने बजेटमा भनिएको छ ।

 

 

 

 

 

 

Leave Your Comment

Related News