CLI

फिफा विश्वकप २०२६ : आज पोर्चुगल र डिआर कङ्गो भिड्दै

काठमाडौं ।फिफा विश्वकप २०२६, मा समुह ‘के’ अन्तर्गत बुधबार पोर्चुगल र डिआर कङ्गो खेल्ने छ । नेपाली समय अनुसार रातिको १०:४५ बजे हस्टन रंगशालामा दुई देश भिड्नेछ ।

त्यस्तै, बिहिबार तीन खेल हुने भएको छ । समुह ‘एल’ अन्तर्गतको इङ्ल्यान्ड र क्रोसिया बिहान १:४५ मा ड्यालस रंगशालामा पहिको खेल खेल्ने छ । सोही समुहको घाना र पनामा बिचको खेल भने टोरोन्टो रंगशालामा बिहान ४:४५ बजे हुनेछ । तेस्रो खेल समुह ‘के’को उज्बेकिस्तान र कोलम्बिया बिचको  बिहिबार बिहान ७:४५ मा मेक्सिको सिटि रंगशालामा हुनेछ ।

 

Leave Your Comment

Related News