CLI

फिफा विश्वकपः घाना र कोलम्बियाको विजयीको सुरुवाट

काठमाडौं ।फिफा विश्वकप २०२६ मा बिहिबार बिहान उज्बेकिस्तानलाई ३-१ को अन्तरले हराउदै कोलम्बियाले जित हात पारेको छ । मेक्सिको रंगशालामा दुई देश बिच खेल हुदाँ कोलम्बियाले सो जित हात पारेको हो।

त्यस्तै,  यस दिन  घाना र पनामा बिचको खेलमा १-० अन्तरले घानाको जित भएको छ ।

Leave Your Comment

Related News