काठमाडौं । सरकारले नया वर्ष २०८३ को पहिलो २ महिनाको मन्त्रिपरिषद्को विभिन्न मितिमा बसेका बैठकहरुबाट भएका निर्णयहरु सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता सस्मित पोखरेलले बैशाख र जेठ महिनामा भएका मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।
बैसाखमा भएको निर्णयहरु
जेठमा भएको निर्णयहरु


