CLI

फिफा विश्वकप २०२६ः नेदरल्यान्ड र स्विडेन आज खेल्दै

काठमाडौं ।फिफा विश्वकप २०२६,मा शनिबार समुह ‘एफ’ अन्तर्गतको नेदरल्यान्ड र स्विडेन बिच खेल हुनेछ । नेपाली समय अनुसार रातिको १०ः४५ बजे हस्टन रंगशालामा उक्त खेल हुनेछ ।यस्तै सोही  समुहको  ट्युनिसिया र जापान बिचको खेल भने बिहान ९ः४५ बजे मोन्टेरी रंगशाला ग्वडालुपेमा हुनेछ ।

आइतबार  तीन खेल हुने भएकोमा समुह ‘ई’ अन्तर्गतको जर्मर्नी र इभोरी कस्ट बिच पहिलो खेल हुनेछ ।बिहान १ः४५मा टोरोन्टो रंगशालामा सो खेल हुने भएको छ । यस दिन सोहि समुह अन्तर्गतको टोली इक्वाडोर र कुरासाओ बिच बिहान ५ः४५ मा कान्सास सिटि रंगशालामा हुनेछ ।

 

Leave Your Comment

Related News