काठमाडौं । देशको सबैभन्दा ठुलो राजनीतिक दल राष्ट्रिय स्वत्त्र पार्टी रास्वपाको आजदेखि जारी महाधिबेशनमा केन्द्रिय समितिको सभापतिमा निर्बाचन लड्न ५१ जना समर्थक र ५१ हजार रुपैया चाहिने भएको छ । रास्वापको निर्वाचन आयोगले जारि गरेको सुचनामा पार्टी सभापति बन्न ५१ हजार रुपैया दरखास्त शुल्क १ जना प्रस्तावक र ५२ जना समर्थक अनिवार्य गरिएको छ । त्यसैगरि केद्रीय पदाधिकारी बन्नको लागि ४९ हजार दरखास्त शुल्क १ जना प्रस्तावक र २१ जना संर्थक चाहिने भएको छ भने केन्द्रीय सदस्यको उमेद्वार बन्न २१ जना समर्थक १ जना प्रस्तावक सहित २१ हजार रुपैँया चाहिने भएको छ ।
रास्वपाको केन्द्रिय सदस्यको उमेद्वार बन्न २१ हजार रुपैँया र २१ जना समर्थक अनिबार्य


