CLI

रास्वपा महाधिवेशनमा सहभागी हुन पुगे गगन थापा

काठमाडौं ।  रास्वपा महाधिवेशनमा सहभागी हुनका लागि नेपाली कांग्रेसका सभापति गगन कुमार थापा चितवन पुगेका छन् ।

रास्वपाको पहिलो महाधिवेशन केहीबेरमा सुरु हुँदैछ । रास्वपाले गरेको निम्तो स्वीकार्दै थापा चितवन पुगेका हुन् ।

रास्वपाले अन्य दलका शीर्ष नेताहरूलाई पनि निम्तो पठाएको छ ।

Leave Your Comment

Related News