RE
Global College

लियोनेल मेस्सी विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ता

काठमाडौं । ३८ वर्षीय लियोनल मेस्सीले अस्ट्रियाविरुद्धको समूह ‘जे’  को खेलमा अर्जेन्टिनाका लागि पहिलो गोल गर्दै मिरोस्लाभ क्लोजको लामो समयदेखिको पुरुषतर्फको कीर्तिमान तोडेका हुन्।

उनले अस्ट्रियाविरुद्धको समूह ‘जे’  को खेलमा आफ्नो टोलीको तर्फबाट पहिलो गोल गर्दै ६ वटा प्रतियोगिताहरूमा आफ्नो कुल गोल संख्या १८ पुर्‍याएर यो सफलता हासिल गरेका हुन्।

अर्जेन्टिनाका कप्तान मेस्सीले सोमबार खेलको ३८ औं मिनेटमा गोल गर्दै शीर्ष स्थानमा आफ्नो नाम सुरक्षित गरे। संयुक्त राज्य अमेरिकाको टेक्ससस्थित अर्लिङटनमा रहेको डलास स्टेडियममा भएको  थियो ।

NECO

Leave Your Comment

Related News