RE
Global College

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई विशेष अदालतले आदेश सात दिन थप थुनामा राखी सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान गर्न अनुमति दिएको छ।

हिजो साँझ सुर्खेतबाट गिरफ्तार गरिएका पौडेललाई आज बिहानकाठमाडौँ ल्याएर सम्पत्ति शुद्धिकरण विभागमा बुझाई त्यहाँबाट विशेष अदालतमा पेश गरिएको थियो। अदालतले उनको गिरफ्तारीलाई स्वीकृत गर्दै ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ उनलाई सम्पत्ति शुद्धिकरण विभागको हिरासतमा राखिनेसम्पत्ति शुद्धिकरण विभागले जनाएको छ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा पौडेललाई  थुनामा  राख्ने आदेश दिएको हो।

NECO

Leave Your Comment

Related News