CLI

गुण्डुमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा केही बेरअघि सुरु भएको बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउ लगायत अन्य समसामयिक विषयमा छलफल भइरहेको छ ।

Leave Your Comment

Related News