काठमाडौं । ड्यानियल मुनोजको ७६औं मिनेटको निर्णायक गोलको मद्दतले कङ्गोलाई १-० ले पराजित गर्दै कोलम्बिया फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ।
यो जितसँगै कोलम्बिया समूह ‘के’ को शीर्ष स्थानमा उक्लिएको छ भने कङ्गो तेस्रो स्थानमा खुम्चिएको छ ।