CLI
Global College

सन नेपाल लाइफ इन्स्योरेन्सले दियो सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापनका लागि उद्धार सामग्री

काठमाडौं ।सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले  आफ्नो सामाजिक उत्तरदायित्व  अन्तर्गत सशस्त्र पहरीलाई विपत्र व्यवस्थापनको लागि सामाग्रि दिएको छ । सशस्त्र प्रहरी को प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सो सामाग्रि हस्तानतरण  गरेको हो ।

सन नेपाल लाइफले १५० शाखा तथा उप शाखा कार्यालयहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । शिक्षा, स्वास्थ्य र जोखिम व्यवस्थापनको क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस किसिमको कार्यहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरिएको छ ।

Leave Your Comment

Related News