काठमाडौं ।फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरणमा बुधबार इङ्गल्यान्ड र कङ्गो डीआर बिचको खेल हुनेछ । आज राति ९:४५ बजे एटलान्टा रंगशालामा दुई टोली भिड्नेछन् ।
त्यस्तै बिहीबार दुई खेल हुने भएको छ । भोली पहिलो खेल बिहान १:४५ मा बेल्जीयम र सेनेगल सिएटल रंगशालामा हुनेछ । भने दोस्रो खेल अमेरिका र बोस्निया एण्ड हर्जगोभिना बिच बिहान ५:४५ बजे सान फ्रान्सिस्को रंगशालामा हुने भएको छ ।


