CLI

नेपाल प्रहरीका एआईजीहरुको सरुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ ।

 आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।

Leave Your Comment

Related News