CLI

३० दिनमा एसइइको नतिजा देखी २ अर्व राजश्व फिर्ता शिक्षा मन्त्रालयको १०० दिनको उपलब्धि

काठमाडौं । सरकारको शिक्षा तथा खेलकुद मन्त्रालयले नया सरकार गठन भएपश्चात १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ । शिक्षा मन्त्रालयमा सस्मित पोखरेलले नेतृत्व लिएको १०० दिन पुगेको अबसरमा १०० दिनको उपलब्धि सार्वजनिक गरेको हो । सार्वजननिक गरेको उपलब्धिमा ३० दिनमा एसइइ जतिजा सार्वजनिक ४० दिनमा १२ को र ६५ दिनमा बिश्व विध्यालयको नतिजा सार्वनजिक गर्न अभ्यास गरिएको बताइएको छ । त्ससैगरि बिभिब्न आयोगहरुको प्रतिबेदन सुचिकरण गरि कार्यान्वयन सुरु गरिएको । गुनासो ब्यबस्थापनको लागि हेल्प डेस्क स्थापना गरिएको , शिक्षा क्षेत्रमा दलिय हस्तक्षेप हटाउन दलगत बिध्यार्थि संगठनले प्रयोग गरेको भनव कार्यालय खालि गरिएको , कक्षा ४ र ५ मा बिध्यार्थि मूल्याङकन मागर्गदर्शन लागु गरिएको यसले अधिक परिकक्षाको कारण बालबबालिकको मनो बिज्ञानमा परेको त्रास हटाउने खपेक्षा लिएको छ । बिध्यातीलाइ बिश्व बिध्यालय तह सम्मको अध्यन गर्नको लागि नागरिकाता अनिबार्य नहुने गरि बिश्वबिध्यालय अनुदान आयोग मार्फत बिशेष कार्यबिधि जारी गरिएको, सिकाई चौतारी पोर्टलको निर्नाग गरि शिक्षकलाइ अभिमुखीकरण गरेको त्रिभुवन विश्वविद्यालयमा ४०० जना प्राध्यापकहरु अध्ययन विदामा गएर तोकिएको समयमा नफर्केको अवस्थामा कारबाही स्वरुप रु. २ अर्ब राजश्व फिर्ता हुनुपर्नेमा लगभग १३ करोड राजस्व फिर्ता भइसकेको  लागायको उपलब्धि मानिएको छ । मन्त्रालयले४३ बुँदामा यी उपलब्धिलाइ एकीकैत गरेको छ ।

Leave Your Comment

Related News