काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरञ्जीवी चुडामणिले आफ्नो पदबाट राजीनामा दिएको छ ।
सोमबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष उनले आफ्नो राजीनामा बुझाएको हो ।
सीईओ चापागाईंले बुझाएको राजीनामा-पत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ । उनको राजीनामा आजै स्वीकृत भएको छ ।


