CLI

दया फाउन्डेसनद्वारा “मानवताका जरा : संस्कृ तत र परम्पराको उत्सव” काययक्रम सम्पन्न  

काठमाडौं । दया फाउन्डेसनद्वारा “ए तपेस्ट्री अफ नेपाली कल्चर एण्ड हेररटेज” शीर्षकमा नेपाली मौवलक संस्कृ वत, परम्परा तथा सम्पदाको संरक्षण,  प्रिर्द्षन र नयााँपुस्तामा सांस्कृ वतक चेतना अवििृप्तर्द् गनेउद्देश्यका साथ एक विशेर् सांस्कृ वतक कायषक्रम सफलतापूिषक नेपाल टुररजम बोर्ष, प्रदशषनी मागष, काठमाण्डौंमा सम्पन्न गररएको छ। 

कायषक्रमका प्रमुख अवतवथका रूपमा िररष्ठ कलाकार मदनकृ ष्ण श्रेष्ठ तथा विवशष्ट अवतवथका रूपमा वििुिन विश्वविद्यालयका पूिष उपकु लपवत प्रा. के दार िक्त माथेमाको गररमामय उपप्तिवत रहेको वथयो। कायषक्रममा संस्कृ वत, वशक्षा, पयषटन, सावहत्य, संगीत तथा सामावजक क्षेिका विवशष्ट व्यप्तक्तत्वहरूको उल्लेखनीय सहिावगता रहेको वथयो। 

कायषक्रममा परम्परागत विमेबाजाबाट अवतवथहरूको स्वागत, कु मारी नृत्य, विविन्न जातीय सांस्कृ वतक पोशाक प्रदशषन, स्वगीय दयाराम िक्त माथेमाका कवितामा आिाररत सांगीवतक प्रस्तुवत, पौिा तथा समकालीन छ्वाली कलाको पररचय, युिाहरूको सांस्कृ वतक सहिावगता तथा नेिारी संस्कारसम्बन्धी मौवलक नेिारी िार्ाको पुस्तक विमोचन सम्पन्न गररएको वथयो। साथै, नेपाली संस्कृ वत संरक्षणमा योगदान पुर्‍याउनेकलाकार, सांस्कृ वतक अवियन्ता तथा युिा प्रवतिाहरूलाई सम्मान तथा प्रशंसापि प्रदान गररएको वथयो। 

कायषक्रम माफष त दया फाउन्डेसनलेनेपाली संस्कृ वत, िार्ा, कला तथा परम्पराको संरक्षण र प्रिर्द्षनका लावग युिा सहिावगता, वशक्षा,  अनुसन्धान तथा सामुदावयक सहकायषलाई वनरन्तर प्राथवमकता वदनेआफ्नो प्रवतबर्द्ता पुनः व्यक्त गरेको छ। 

कायषक्रम सफल बनाउन सहयोग गनुषहुने सम्पूणष अवतवथ, कलाकार, सहिागी, स्वयंसेिक, साझेदार संिा, सञ्चारकमी तथा शुिेच्छु कहरूप्रवत फाउन्डेसन हावदषक आिार व्यक्त गदषछ।

Leave Your Comment

Related News