काठमाडौं । मंगलबार नेपालि बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोला १४ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरेहको छ । सोमबार सुन प्रतितोल २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज, चाँदी पनि ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ५८५ रुपैयाँ थियो ।


