काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा हिमालयन पावर पार्टनरको हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीको ५० प्रतिशत अर्थात ५३ लाख २७ हजार ०८५ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
हिमालयन पावर पार्टनरको हकप्रद सेयर सूचीकृत


