RE
Global College

गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु : धुर्मुस

काठमाडौं । हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले गणेश नेपालीमा आफ्नै प्रतिविम्ब देखेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘लामो समयदेखि पीडा, निराशा र उकुसमुकुसका बिच बाँचिरहेको म, गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु।राज्य सबै नागरिकको साँचो अभिभावक बनोस्। देशमा सम्मानपूर्वक श्रम गरेर बाँच्न सकिने वातावरण बनोस्।’

फेरि कुनै नेपालीले निराशाको अन्तिम विकल्पका रूपमा आत्मदाह रोज्नुपर्ने अवस्था कहिल्यै नआओस् भन्ने कामना समेत उनले गरेका छन् ।

NECO

Leave Your Comment

Related News