RE
Global College

 प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त 

काठमाडौं । प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भइका छन्  । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उनी प्रेस काउन्सिलको अध्यक्षमा नियुक्यत भएका हुन्

नवनियुक्त अध्यक्षद्वयले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र लिएका हुन्

NECO

Leave Your Comment

Related News