CLI

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला १ हजार २ सय रुपेयाँले घटेको छ । बजारम सुन प्रतितोला २ लाख ८४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला  २ लाख ८५ हजार २ सय रुपेयाँमा कारोबार भएको थियो।

आज, चाँदी पनि १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ३७५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News