CLI

रिलायन्स स्पिनिङ मिल्सको योग्य संस्थागत लगानीकर्तालाई छुट्याएको सेयरको लक इनअवधि सकिँदै

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरेको सेयरको लक इन अवधि आगामी भदौ १ गते सकने भएको छ । कम्पनीले सूचना जारी गर्दै योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट गरिएको ७ लाख ७० हजार ६४० कित्ता सेयर लकइन भदौ १ गते समाप्त हुने जनाएको हो । ती सेयरहरुको लक इन खुलेपछि दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन् ।

Leave Your Comment

Related News