CLI

व्यवसायी उपेन्द महतोमाथि सीआईबीद्धारा सोधपुछ, स्मार्ट सेलको बारेमा लियो जानकारी

काठमाडौं । व्यवसायी उपेन्द्र महतोमाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोधपुछ गरेको छ ।

सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले सोधपुछको लागि बोलाइएको जानकारी दिए । ‘स्मार्ट सेल सम्वन्धी विषयमा व्यवसायी महतोसँग सोधपुछ गरिएको हो , उनले इक्विटी नेपालसँग भने , स्मार्ट सेल सम्वन्धी विषयमा कागज गर्नका लागि बोलाइएको हो । के कागज गरिएको विषयवस्तु भने सार्वजनिक गरिएको छैन ।’

स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारलाई हानि नोक्सानी पुर्‍याएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

Leave Your Comment

Related News