CLI

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं । एनसेलले आज भाद्र मंगलबारबाट लागु हुने गरी १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको कम्पनीले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२२०८३ को स्वीकृति बमोजिम ६० सेकेन्डको नयाँ पल्स दरमा लागु गरेको हो

दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार प्राधिकरणले एनसेलको नयाँ पल्स दरका लागि निर्णयानुसार स्वीकृति प्रदान गरेको हो

प्राधिकरणको स्वीकृति बमोजिम अब अष्ट्रेलियाबहराइनक्यानडाअमेरिकाचीनफिनल्याण्डडेनमार्कफ्रान्सजर्मनीभारतहङकङईटालीजापानसाउथ कोरियालेवनानमलेसियान्युजिल्याण्डनर्वेपाकिस्तानपोल्याण्डकताररसियारोमानियासाउदी अरेयिबासिङ्गापुरसाउथ अफ्रिकास्पेनस्वीडेनस्विटजरल्याण्डताइवानथाइल्याण्डटर्कीसंयुक्त अरब इमिरेट्ससंयुक्त अधिराज्यमेक्सिकोलिबियालगायतका गन्तव्य मुलुकहरुमा यो नयाँ पल्स दर लागु भएको

नयाँ पल्स दर कायम भएका सबै मुलुकहरुको पुरा सुचिकल तथा एसएमएसको शुल्क एनसेल वेबसाइटको इन्टरनेशनल कल एन्ड एसएमएस रेटखण्डमा हेर्न सकिन्छ

Leave Your Comment

Related News